Wed Aug 10 2022 12:03:59 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-10 12:03:59 +05:45
parent 894b5648bc
commit bccf907dc2
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरे, जसलाई तिनीहरूले भनेका थिए, 'कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?', तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतका हातद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो । \v 36 मिश्र, लाल समुद्रसाथै उजाडस्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए । \v 37 यी तिनै मोशा थिए जसले इस्राएलहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।
\v 35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरे, जसलाई तिनीहरूले भनेका थिए, 'कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?', तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतका हातद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो । \v 36 मिश्र, लाल समुद्रसाथै उजाड-स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए । \v 37 'यी तिनै मोशा थिए जसले इस्राएलका मानिसहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।'