Fri Sep 16 2022 10:05:58 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-16 10:05:59 +05:45
parent fdfe1a9b77
commit b6da8194d2
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 हामीले के गर्नुपर्छ? अवश्‍य, तिनीहरूले तपाईं आउनुभएको छ भन्‍ने सुन्‍नेछन् । \v 23 त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । \v 24 यी मानिसहरूलाई लैजानुहोस् र तिनीहरूसँगै आफैंलाई शुद्धिकरण गर्नुहोस्, र तिनीहरूको खर्च तिरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी तपाईंको बारेमा भनिएका कुराहरू झूटा हुन् भनी सबैले जान्‍नेछन् । तपाईंले पनि व्यवस्था पालना गर्नुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।
\v 22 हामीले के गर्नुपर्छ? अवश्‍य, तिनीहरूले तपाईं आउनुभएको छ भन्‍ने सुन्‍नेछन् । \v 23 त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । \v 24 यी मानिसहरूलाई लैजानुहोस् र तिनीहरूसँगै आफैंलाई शुद्धिकरण गर्नुहोस्, र तिनीहरूको खर्च तिरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी तपाईंको बारेमा भनिएका कुराहरू झूटा हुन् भनी सबैले थाहा पाउनेछन् । तपाईंले पनि व्यवस्था पालना गर्नुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।