Fri Sep 30 2022 11:59:21 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-30 11:59:22 +05:45
parent 3d5c6a397a
commit b52e4f2445
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको सहरमा आइपुग्यौं । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने सहरमा आइपुग्यौं । \v 14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौं, जसले हामीलाई सात दिनसम्म तिनीहरूसँग रहनको लागि निमन्‍‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौं । \v 15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तीन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।
\v 13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको सहरमा आइपुग्यौं । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने सहरमा आइपुग्यौं । \v 14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौं, जसले हामीलाई सात दिनसम्म तिनीहरूसँग रहनको लागि निमन्‍‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौं । \v 15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका भाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तीन भट्टीसम्म आए । जब पावलले ती भाइहरूलाई देखे, तिनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।