Fri Aug 26 2022 10:52:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-26 10:52:36 +05:45
parent 9ede4806b3
commit b2d318d93c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 50 तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्‍‍त्रीहरू र सहरका मुख्य मानिसहरूलाई उक्साए । तिनीहरूले पावल र बारनाबासको विरुद्धमा सतावट ल्याउन उक्साए र उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए । \v 51 तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए । \v 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।
\v 50 तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्‍‍त्रीहरू र सहरका मुख्य मानिसहरूलाई उक्साए । तिनीहरूले पावल र बारनाबासको विरुद्धमा सतावट ल्याउन उक्साए र उनीहरूलाई तिनीहरूको सिमाना बाहिर कटाइदिए । \v 51 तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए । \v 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।