From b289762443ac7af8c3d43a40329a8ed6b392449d Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 30 Aug 2022 11:49:00 +0545 Subject: [PATCH] Tue Aug 30 2022 11:49:00 GMT+0545 (Nepal Time) --- 15/24.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/15/24.txt b/15/24.txt index 3df05f7..35f5384 100644 --- a/15/24.txt +++ b/15/24.txt @@ -1 +1 @@ -\v 24 हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् । \v 25 त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो । \v 26 यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् । \ No newline at end of file +\v 24 हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् । \v 25 त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो । \v 26 यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् । \ No newline at end of file