Fri Aug 26 2022 10:08:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-26 10:08:35 +05:45
parent 16445f0afd
commit b1aae1bdee
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 42 जसै पावल र बारनाबास त्यहाँबाट गए, मानिसहरूले यी नै वचनहरू अर्को विश्राम दिनमा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे । \v 43 जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।
\v 42 जसै पावल र बारनाबास त्यहाँबाट गए, मानिसहरूले फेरि अर्को विश्राम दिनमा यी नै वचनहरू बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे । \v 43 जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।