Mon Sep 19 2022 20:22:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-19 20:22:45 +05:45
parent f509879cf6
commit b0eebd02c1
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 27 मुख्य कप्‍तान आए र तिनलाई भने, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” पावलले भने, “हुँ ।” \v 28 मुख्य कप्‍तानले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।” \v 29 त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।
\v 27 मुख्य कप्‍तान आए र तिनलाई भने, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” पावलले भने, “हुँ ।” \v 28 मुख्य कप्‍तानले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।” \v 29 त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरूले तुरुन्तै तिनलाई छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि मुख्य कप्‍तान पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।