Mon Sep 12 2022 14:30:06 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-12 14:30:06 +05:45
parent 240deb3f1a
commit afcc525a42
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 20 \v 1 खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिएपछि, तिनी तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे । \v 2 उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे । \v 3 उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले नको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्यसैले नी माकेडोनिया भएर फर्किने निर्णय गरे । \c 20 \v 1 खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिएपछि, तिनी तिनीहरूबाट बिदा भएर माकेडोनिया जानका लागि हिंडे । \v 2 तिनी ती क्षेत्रहरू भएर गई तिनीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि तिनी ग्रीसतर्फ लागे । \v 3 तिनले त्यहाँ तिन महिना बिताइसकेपछि जब तिनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले तिनको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्यसैले तिनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।