Thu Aug 11 2022 11:24:37 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-11 11:24:37 +05:45
parent c7f0249b86
commit afc2196120
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैं पवित्र आत्माको विरोध गर्नुहुन्छ; तपाईंहरूका पुर्खाहरूले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । \v 52 तपाईंहरूका पुर्खाले कुनचाहिं अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ । \v 53 तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”
\v 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैं पवित्र आत्माको विरोध गर्नुहुन्छ; तपाईंहरूका पुर्खाहरूले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । \v 52 तपाईंहरूका पुर्खाहरूले कुनचाहिं अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परे; र अहिले तपाईंहरू उहाँका विश्‍वासघाती र हत्यारा पनि बन्‍नु भएको छ, \v 53 तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”