From ad96484346b34cff41b4be4cf00d6618b3f87d42 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 20 Sep 2022 19:07:00 +0545 Subject: [PATCH] Tue Sep 20 2022 19:07:00 GMT+0545 (Nepal Time) --- 23/06.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/23/06.txt b/23/06.txt index 422730a..958bc2a 100644 --- a/23/06.txt +++ b/23/06.txt @@ -1 +1 @@ -\v 6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब तिनले परिषद्‍मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा द‍ृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।” \v 7 उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो । \v 8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् । \ No newline at end of file +\v 6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब तिनले परिषद्‍मा ठुलो सोरले भने, “भाइहरू हो, म फरिसीको छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा द‍ृढ आशा भएकै कारणले मेरो न्याय गरिंदैछ ।” \v 7 तिनले यो भनेपछि सदूकी र फरिसीहरूका बीचमा वादविवाद सुरु भयो, र भीड विभाजित भयो । \v 8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् । \ No newline at end of file