Tue Aug 09 2022 12:25:09 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-09 12:25:11 +05:45
parent 9a55c30325
commit acbde5da62
2 changed files with 2 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेछ र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेछ र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेछ । \v 7 'तर तिनीहरू जुन जातिको कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु', परमेश्‍वरले भन्‍नुभयो, 'र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍कनेछन् र यस ठाउँमा मेरो आराधना गर्नेछन् । \v 8 अनि परमेश्‍वरले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो, त्यसैले अब्राहाम इसहाकका पिता बने र तिनले आठौं दिनमा उनको खतना गरे; इसहाक याकूबका पिता बने, र याकूब बाह्र कुलका पिता बने ।
\v 6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेछ र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेछ र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेछ । \v 7 'तर तिनीहरू जुन जातिको कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु', परमेश्‍वरले भन्‍नुभयो, 'र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍कनेछन् र यस ठाउँमा मेरो आराधना गर्नेछन् ।' \v 8 अनि परमेश्‍वरले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो, त्यसैले अब्राहाम इसहाकका पिता बने र तिनले आठौं दिनमा उनको खतना गरे; इसहाक याकूबका पिता बने, र याकूब बाह्र कुलका पिता बने ।

View File

@ -125,6 +125,7 @@
"07-title",
"07-01",
"07-04",
"07-06",
"07-09"
]
}