From ab08a17641e62ac787a43c2cae52854056021162 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 23 Aug 2022 10:12:01 +0545 Subject: [PATCH] Tue Aug 23 2022 10:12:00 GMT+0545 (Nepal Time) --- 12/03.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/12/03.txt b/12/03.txt index c3ca30d..369c57a 100644 --- a/12/03.txt +++ b/12/03.txt @@ -1 +1 @@ -\v 3 यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको तिनले देखेपछि, तिनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो । \v 4 उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बीचमा ल्याउने तिनले विचार गरिरहेका थिए । \ No newline at end of file +\v 3 यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको तिनले देखेपछि, तिनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो । \v 4 उनलाई पक्रेपछि, तिनले उनलाई झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए; निस्तार चाडपछि उनलाई मानिसहरूका बीचमा ल्याउने तिनले विचार गरिरहेका थिए । \ No newline at end of file