Fri Jul 15 2022 12:43:57 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-15 12:43:58 +05:45
parent 48c6cacfaa
commit a8aef432c7
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 9 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा, उहाँ माथि उचालिनुभयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो । \v 10 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला, सेतो वस्‍‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए । \v 11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेरेर यहाँ उभिरहेकाछौ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।
\v 9 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा, उहाँ माथि उचालिनुभयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो । \v 10 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला, सेतो वस्‍‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए । \v 11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेरेर यहाँ उभिरहेका छौ? स्वर्गारोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।