diff --git a/13/06.txt b/13/06.txt index af56dbd..82e92ab 100644 --- a/13/06.txt +++ b/13/06.txt @@ -1 +1 @@ -\v 6 जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । \v 7 त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित यो जादुगर, एक विद्वान मानिस थिए । यस मानिस बारनाबास र शाऊललाई बोलाए, किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे । \v 8 तर एलुमास, ‘‘जादुगर’’ ले (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ) तिनीहरूको विरोध गर्‍यो ; उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो । \ No newline at end of file +\v 6 जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । \v 7 त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित यो जादुगर, एक विद्वान मानिस थिए । यस मानिस बारनाबास र शाऊललाई बोलाए, किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे । \v 8 तर एलुमास, ‘‘जादुगर’’ (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ) ले तिनीहरूको विरोध गर्‍यो; उसले प्रान्तीय शासकलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो । \ No newline at end of file