Fri Aug 19 2022 12:06:13 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-19 12:06:14 +05:45
parent 643d56a4e2
commit a8488bc560
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 11 हेर्नुहोस्, हामी भएको घर अगाडि तीन जना मानिस उभिरहेका थिए; तिनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो । \v 12 आत्माले मलाईं तिनीहरूसँग जानू र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए, र हामी त्यो मानिसको घरभित्र गयौं । \v 13 तिनले कसरी स्वर्गदूत आफ्नो घरमा उभिरहेको र यसो भनिरहेको तिनले देखेका थिए भनी तिनले हामीलाई बताए, तिनले हामीलाई बताए कि तिनले कसरी स्वर्गदूत आफ्नो घरमा उभिरहेको र यसो भनिरहेको तिनले देखेका थिए,योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो । \v 14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।
\v 11 हेर्नुहोस्, हामी भएको घर अगाडि तीन जना मानिस उभिरहेका थिए; तिनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो । \v 12 आत्माले मलाईं तिनीहरूसँग जानू र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए, र हामी त्यो मानिसको घरभित्र गयौं । \v 13 तिनले हामीलाई बताए कि तिनले कसरी स्वर्गदूत आफ्नो घरमा उभिरहेको र यसो भनिरहेको तिनले देखेका थिए, 'योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो । \v 14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।'