From a7cb5333715b1d460d0ecf86fe8899140ffdd7f1 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 8 Aug 2022 11:01:54 +0545 Subject: [PATCH] Mon Aug 08 2022 11:01:53 GMT+0545 (Nepal Time) --- 05/26.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/05/26.txt b/05/26.txt index 6d5e5fe..f9cc33e 100644 --- a/05/26.txt +++ b/05/26.txt @@ -1 +1 @@ -\v 26 त्यसैले कप्‍तान अधिकारीहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए, किनकि तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी डराए । \v 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, \v 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।” \ No newline at end of file +\v 26 त्यसैले कप्‍तान अधिकारीहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए, किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए । \v 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, \v 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।” \ No newline at end of file