Thu Aug 18 2022 11:07:42 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-18 11:07:43 +05:45
parent 5d34e0b662
commit a3b6c0c693
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\v 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । \v 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्‍वरलाई तिम्रो सम्झना गराएको छ । \v 32 त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः \fqa जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन् \fqa* । \f* \v 33 त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।”
Some ancient copies add: "When he comes, he will speak to you" .
\v 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । \v 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्‍वरलाई तिम्रो सम्झना गराएको छ । \v 32 त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः \fqa जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन् \fqa* । \f* \v 33 त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।”