From a0f6897997e3aa4872e3eb46c3c7d80f850579e9 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 4 Aug 2022 10:55:45 +0545 Subject: [PATCH] Thu Aug 04 2022 10:55:45 GMT+0545 (Nepal Time) --- 05/03.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/05/03.txt b/05/03.txt index 148336e..c0d75c2 100644 --- a/05/03.txt +++ b/05/03.txt @@ -1 +1 @@ -\v 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई शैतानले किन तिम्रो हृदयलाई भरिदियो? \v 4 यसलाई बिक्री नगर्दा के यो तिम्रो आफ्नो थिएन र, अनि यसलाई बेचिसकेपछि, यो तिम्रो आफ्नै नियन्‍‍त्रणमा थिएन र? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ । \v 5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो । \v 6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे । \ No newline at end of file +\v 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई शैतानले किन तिम्रो हृदयलाई भरिदियो? \v 4 यसलाई बिक्री नगर्दा के यो तिम्रो आफ्नो थिएन र, अनि यसलाई बेचिसकेपछि, यो तिम्रो आफ्नै नियन्‍‍त्रणमा थिएन र? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ ।" \v 5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो । \v 6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे । \ No newline at end of file