Thu Sep 15 2022 12:20:03 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
ce9555e330
commit
9ff69ef475
|
@ -1 +1 @@
|
|||
\v 20 तिनीहरूले यो सुनेपछि तिनीहरूले परमेश्वरको प्रशंसा गरे, र तिनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौं यहूदीले विश्वास गरेका छन् । तिनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् । \v 21 तपाईंले अन्यजातिहरूका माझमा बस्ने सारा यहूदीहरूलाई मोशालाई त्याग्न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्नू भन्नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
|
||||
\v 20 तिनीहरूले यो सुनेपछि तिनीहरूले परमेश्वरको प्रशंसा गरे, र तिनीहरूले तिनलाई भने, “हेर भाइ, यहूदीका बीचमा कत विश्वास गरेका छन् । तिनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् । \v 21 तपाईंले अन्यजातिहरूका माझमा बस्ने सारा यहूदीहरूलाई मोशालाई त्याग्न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्नू भन्नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
|
Loading…
Reference in New Issue