From 9fbb549080cd4d0cab2f36268f17f591b0741ad4 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 5 Sep 2022 11:39:05 +0545 Subject: [PATCH] Mon Sep 05 2022 11:39:04 GMT+0545 (Nepal Time) --- 17/26.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/17/26.txt b/17/26.txt index 32fbb7c..1cca440 100644 --- a/17/26.txt +++ b/17/26.txt @@ -1 +1 @@ -\v 26 उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो । \v 27 यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न । \ No newline at end of file +\v 26 उहाँले एउटा मानिसबाट पृथ्वीको सतहमाथि रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो । \v 27 यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न । \ No newline at end of file