From 9fa05b2309f1ba80e71ec146b6a9bc80d01e85bc Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 18 Aug 2022 11:19:43 +0545 Subject: [PATCH] Thu Aug 18 2022 11:19:42 GMT+0545 (Nepal Time) --- 10/30.txt | 4 +++- 1 file changed, 3 insertions(+), 1 deletion(-) diff --git a/10/30.txt b/10/30.txt index 7737b3d..8bfb3ea 100644 --- a/10/30.txt +++ b/10/30.txt @@ -1 +1,3 @@ -\v 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । \v 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्‍वरलाई तिम्रो सम्झना गराएको छ । \v 32 त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः \fqa जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन् \fqa* । \f* \v 33 त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं दया गरीकन आइदिनुभयो । अब प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै परमेश्‍वरको उपस्थितिमा छौं ।” \ No newline at end of file +\v 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । \v 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्‍वरलाई तिम्रो सम्झना गराएको छ । \v 32 त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः \fqa जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन् \fqa* । \f* \v 33 त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं दया गरीकन आइदिनुभयो । अब प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्थिति छौं ।” +Instead of "instructed by the Lord to say," some ancient copies have, "instructed by God to say" +\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा \fqa* वा \fqa केही मानिसहरूले तिम्रो खोजी गर्दैछन् \fqa* छ । \f* \ No newline at end of file