From 9f410cc91b2ee548d7a1dd7222d5cdfb297e551d Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 13 Sep 2022 18:16:31 +0545 Subject: [PATCH] Tue Sep 13 2022 18:16:31 GMT+0545 (Nepal Time) --- 20/28.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/20/28.txt b/20/28.txt index de35b36..3d44a05 100644 --- a/20/28.txt +++ b/20/28.txt @@ -1,3 +1,3 @@ -\v 28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई रेखदेख गर्ने तुल्याउनुभयो । परमेश्‍वरको मण्डलीको हेरचाह गर्न होसियार हुनुहोस् प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् । \v 29 मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् । \v 30 मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन् । +\v 28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई रेखदेख गर्ने तुल्याउनुभयो । परमेश्‍वरको मण्डलीको हेरचाह गर्न होसियार हुनुहोस् जसलाई उहाँले आफ्नै रगतले किन्‍नुभयो । उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् । \v 29 मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् । \v 30 मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन् । Instead of "with his own blood" , some ancient copies read, "with the blood of his own Son" . \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाडस्थानमा हेरचाह गर्नुभयो \fqa* छ । \f* \ No newline at end of file