From 9dbb9c87d34ce385a79d36cb5a543ccd04bcbe0c Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 5 Sep 2022 10:40:52 +0545 Subject: [PATCH] Mon Sep 05 2022 10:40:51 GMT+0545 (Nepal Time) --- 17/19.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/17/19.txt b/17/19.txt index f7b2ad7..202b276 100644 --- a/17/19.txt +++ b/17/19.txt @@ -1 +1 @@ -\v 19 तिनीहरूले पावललाई अरिओपागसमा यसो भन्दै ल्याए, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्‍न सक्छौँ ? \v 20 किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौँ ।” \v 21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । ) \ No newline at end of file +\v 19 तिनीहरूले पावललाई अरिओपागसमा यसो भन्दै ल्याए, “के तपाईंले बताइरहनुभएको यो नयाँ शिक्षाको बारेमा हामी जान्‍न सक्छौं? \v 20 किनकि तपाईंले केही अनौठा कुराहरू हाम्रा कानमा ल्याउनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौँ ।” \v 21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । ) \ No newline at end of file