Thu Sep 22 2022 11:10:29 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-22 11:10:29 +05:45
parent 890176a393
commit 9cab37abf8
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 तर तपाईंसामु म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्‍ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्‍वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्‍ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्‍वासयोग्य छु । \v 15 यी मानिसहरूको आशा परमेश्‍वरमा भएजस्तै ममा पनि त्यस्तै छ, कि दुवै धर्मी र अधर्मीहरूको पुनरुत्थानको हुनेछ। \v 16 त्यसैले परमेश्‍वर र मानिसहरूको सामु शुद्ध विवेक पाउन म काम गर्छु ।
\v 14 तर तपाईंसामु म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्‍ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्‍वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्‍ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्‍वासयोग्य छु । \v 15 यी मानिसहरूको आशा परमेश्‍वरमा भएजस्तै ममा पनि त्यस्तै छ, कि दुवै धर्मी र अधर्मीहरूको पुनरुत्थानको हुनेछ। \v 16 त्यसैले परमेश्‍वर र मानिसहरूको सामु शुद्ध विवेक राख्‍न म सधैं प्रयत्‍न गर्छु ।