Tue Aug 30 2022 12:15:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-30 12:15:04 +05:45
parent 7253a2d6e0
commit 9bbc886f93
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 24 किनभने हामीले सुनेका छौं की हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिएका छन् । \v 25 त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो । \v 26 यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।
\v 24 किनभने हामीले सुनेका छौं की हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरूले तपाईंहरूलाई दुःख दिएका छन् । \v 25 हाम्रा प्रिय बारनाबास र पावलका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो । \v 26 यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।