From 9ba4b8e0008ad985c6a1c0b55e2faa41ac8e675f Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 6 Sep 2022 10:31:25 +0545 Subject: [PATCH] Tue Sep 06 2022 10:31:25 GMT+0545 (Nepal Time) --- 18/04.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/18/04.txt b/18/04.txt index c3d2671..60d2e02 100644 --- a/18/04.txt +++ b/18/04.txt @@ -1 +1 @@ -\v 4 त्यसैले पावलले हरेक विश्राम दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।” \ No newline at end of file +\v 4 त्यसैले पावलले हरेक विश्राम दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु ।” \ No newline at end of file