Wed Aug 31 2022 11:11:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-31 11:11:50 +05:45
parent 7eaa4ae232
commit 9a33bd4284
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ । \v 37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे । \v 38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् ।
\v 36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौं, र तिनीहरू कस्ता छन हेरौं । \v 37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे । \v 38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् ।