Thu Aug 04 2022 11:31:46 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-04 11:31:46 +05:45
parent 3619e3a94a
commit 99cb7f6f71
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन्, र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।" \v 10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनले अन्तिम सास फेरिन् । ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए । \v 11 परै मण्डलीमा र यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो ।
\v 9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन्, र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।" \v 10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनले अन्तिम सास फेरिन् । जब ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए, तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए । \v 11 परै मण्डलीमा र यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो ।