From 9925b52565afca7b268907af957a532a32759d4a Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 19 Sep 2022 19:50:45 +0545 Subject: [PATCH] Mon Sep 19 2022 19:50:44 GMT+0545 (Nepal Time) --- 22/22.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/22/22.txt b/22/22.txt index 242d0a3..6f881b4 100644 --- a/22/22.txt +++ b/22/22.txt @@ -1 +1 @@ -\v 22 तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, किनकि त्यो बाँच्‍नु ठिक छैन ।” \v 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा, \v 24 सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् । \ No newline at end of file +\v 22 तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदओस्, किनकि त्यो बाँच्‍नु ठिक छैन ।” \v 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा, \v 24 सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् । \ No newline at end of file