Thu Sep 22 2022 10:56:29 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-22 10:56:29 +05:45
parent b292cdf3a8
commit 966e8389e2
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 10 तर जब हाकिमले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैंलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु । \v 11 तपाईंले थाहा पाउनु हुनेछ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन । \v 12 जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भीडलाई उक्साइनँ । \v 13 तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन् ।
\v 10 तर जब हाकिमले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैंलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु । \v 11 तपाईंले थाहा पाउनु हुनेछ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन । \v 12 जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भीडलाई उक्साइनँ । \v 13 तिनीहरूले अहिले मेरो विरुद्धमा जुन दोष लगाइरहेका छन् त्यो तिनीहरूले तपाईंको अगाडि प्रमाणित गर्न सक्दैनन् ।