Thu Jul 21 2022 11:01:36 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-21 11:01:37 +05:45
parent 275b635951
commit 95c0ff8671
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्राम दिनको यात्रा जति टाढा थियो । \v 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । \v 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर प्रार्थनामा लागिरहे ।
\v 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्राम दिनको यात्रा जति टाढा थियो । \v 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । \v 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर समर्पित प्रार्थनामा लागिरहे ।