Fri Aug 19 2022 09:49:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-19 09:49:48 +05:45
parent 739910cb0e
commit 94efacc7a8
3 changed files with 2 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो । \v 45 खतना भएका विश्‍वासीहरूको झुण्डका मानिसहरू—पत्रुससँगै आएका ती सबै—छक्‍क परे, किनभने पवित्र आत्माको वरदान गैरयहूदीहरूमाथि पनि खन्याइएको थियो ।
\v 44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो । \v 45 खतनाको समूहका विश्‍वासी मानिसहरू—पत्रुससँगै आएका ती सबै—छक्‍क परे, किनभने पवित्र आत्माको वरदान गैरयहूदीहरूमाथि पनि खन्याइएको थियो ।

View File

@ -1 +1 @@
\c 11 \v 1 अब यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने । \v 2 जब पत्रुस यरूशलेममा आए, खतना भएकाहरूको समूहका मानिसहरूले तिनको आलोचना गरे \v 3 तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्‍नुभयो र तिनीहरूसँग खानुभयो ।”
\c 11 \v 1 अब यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने । \v 2 जब पत्रुस यरूशलेममा आए, खतना भएकाहरूको समूहका मानिसहरूले तिनको आलोचना गरे; \v 3 तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्‍नुभयो र तिनीहरूसँग खानुभयो ।”

View File

@ -197,7 +197,6 @@
"10-36",
"10-39",
"10-42",
"10-44",
"10-46",
"11-title"
]