Thu Jul 28 2022 10:54:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-28 10:54:01 +05:45
parent 9b9137450f
commit 94bde83087
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 4 \v 1 जसै पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए । \v 2 पत्रुस र यूहन्‍नाले मानिसहरूलाई सिकाइरहेका र येशू मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरू साह्रै विचलित भएका थिए । \v 3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो । \v 4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
\c 4 \v 1 जसै पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए । \v 2 पत्रुस र यूहन्‍नाले मानिसहरूलाई सिकाइरहेका र येशू मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरू साह्रै विचलित भएका थिए । \v 3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो । \v 4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे; र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।