Tue Aug 16 2022 12:02:38 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-16 12:02:38 +05:45
parent 8b743b933d
commit 9408918242
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 38 लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्दै तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।” \v 39 पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे, र पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै, डोरकास तिनीहरूसँग छँदा तिनले बनाएका वस्‍‍त्र र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।
\v 38 लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्दै तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।” \v 39 पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे, र पत्रुसको नजिकै उभिएका सबै विधवाहरू रुँदै, डोरकास तिनीहरूसँग छँदा तिनले बनाएका वस्‍‍त्र र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।