diff --git a/14/19.txt b/14/19.txt index 56f2200..9c0dead 100644 --- a/14/19.txt +++ b/14/19.txt @@ -1 +1 @@ -\v 19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले । \v 20 तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए । \ No newline at end of file +\v 19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भीडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र तिनी मरेछन् भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले । \v 20 तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए । \ No newline at end of file