Tue Jul 26 2022 11:08:21 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-26 11:08:21 +05:45
parent 0f639c037b
commit 93c2729f7b
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\v 46 यसरी तिनीहरू दिनहुँ एकै मनको भएर समर्पित भई मन्दिरमा लागिरहन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र आनन्द र नम्र हृदयका साथ भोजन बाँडचुँड गर्थे । \v 47 तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दै र सबै मानिसहरूमाझ शुभेच्छा पाउँदै बस्थे, र प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।
\v 46 यसरी तिनीहरू दिनहुँ एकै मनको भएर समर्पित भई मन्दिरमा लागिरहन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र आनन्द र नम्र हृदयका साथ भोजन बाँडचुँड गर्थे । \v 47 तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दै र सबै मानिसहरूमाझ शुभेच्छा पाउँदै बस्थे, र प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुहुन्थ्यो\ ।