Tue Jul 26 2022 10:50:20 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-26 10:50:20 +05:45
parent 9a37f98a1a
commit 92ea966ad3
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 43 हरेक प्राणमाथि डर छायो, र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए । \v 44 विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए, \v 45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र कसैको आवश्यकता अनुसार ती एकअर्कामा बाँडचुँड गरे ।
\v 43 हरेक प्राणमाथि डर छायो, र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए । \v 44 विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए, \v 45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र कसैको आवश्यकता अनुसार ती सबैलाई बाँडचुँड गरे ।