From 92873bd88f9f45d4d868dd33b31175911c034916 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 9 Sep 2022 19:43:47 +0545 Subject: [PATCH] Fri Sep 09 2022 19:43:47 GMT+0545 (Nepal Time) --- 19/35.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/19/35.txt b/19/35.txt index d71b562..ab1340c 100644 --- a/19/35.txt +++ b/19/35.txt @@ -1 +1 @@ -\v 35 तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र ? \v 36 यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन । \v 37 किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्दा नै गरेका छन् । \ No newline at end of file +\v 35 तब नगर-सचिवले भीडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र ? \v 36 यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन । \v 37 किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्दा नै गरेका छन् । \ No newline at end of file