From 92850005f95bee42bf68396060948cc5c82ba8b5 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 25 Jul 2022 12:15:46 +0545 Subject: [PATCH] Mon Jul 25 2022 12:15:46 GMT+0545 (Nepal Time) --- 02/34.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/34.txt b/02/34.txt index 9d37a9b..2455f99 100644 --- a/02/34.txt +++ b/02/34.txt @@ -1 +1 @@ -\v 34 दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस, \v 35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’ \v 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो । \ No newline at end of file +\v 34 किनकि दाऊद स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस, \v 35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’ \v 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभयो । \ No newline at end of file