Fri Jul 29 2022 11:46:43 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-29 11:46:44 +05:45
parent b132d186d1
commit 8f4ddab470
2 changed files with 1 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 23 तिनीहरूलाई स्वतन्‍‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ आए र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले तिनीहरूलाई भनेका सबै कुरा बताए । \v 24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले स्‍वर्ग र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, \v 25 तपाईंले पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, अन्यजातिहरू किन क्रोधित भए, र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?
\v 23 तिनीहरूलाई स्वतन्‍‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ आए र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले तिनीहरूलाई भनेका सबै कुरा बताए । \v 24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले स्‍वर्ग र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, \v 25 तपाईंले पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, गैरयहूदीहरू किन क्रोधित भए, र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?

View File

@ -91,7 +91,6 @@
"04-15",
"04-19",
"04-21",
"04-23",
"04-26"
]
}