Thu Jul 21 2022 11:17:40 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
c7c8b10938
commit
8e48bfc0a3
|
@ -1 +1,2 @@
|
|||
\v 17 किनकि त्यो हामीमध्ये एक जना थियो र त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्त गर्यो ।” \v 18 (यो मानिसले उसको दुष्ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो । \v 19 यो कुरा यरूशलेममा बस्ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )
|
||||
\v 17 किनकि त्यो हामीमध्ये एक जना थियो र त्यसले यही सेवाकाइको हिस्सा प्राप्त गर्यो ।” \v 18 (अब त्यस मानिसले
|
||||
त्यसको दुष्ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो । \v 19 यो कुरा यरूशलेममा बस्ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )
|
Loading…
Reference in New Issue