Sun Aug 14 2022 12:30:25 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-14 12:30:25 +05:45
parent 9bb703ff3e
commit 8dd27ebd8f
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 17 त्यसैले हननिया गए, र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै तिनले भने, “भाइ शाऊल, तिमीले आफ्नो द‍ृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।” \v 18 तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले द‍ृष्‍टि पाए; तिनी उठे र बप्‍तिस्मा लिए; \v 19 र तिनले केही खाए र ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।
\v 17 त्यसैले हननिया गए, र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै तिनले भने, “भाइ शाऊल, तिमीले आफ्नो द‍ृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।” \v 18 तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले द‍ृष्‍टि पाए; तिनी उठे र बप्‍तिस्मा लिए; \v 19 र तिनले केही खाए र बल पाए । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।

View File

@ -169,6 +169,7 @@
"09-05",
"09-08",
"09-10",
"09-13"
"09-13",
"09-17"
]
}