Wed Sep 28 2022 18:23:02 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-28 18:23:02 +05:45
parent b3b2ae6b02
commit 8da552e219
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट अधिकार र आज्ञा पाएर म दमस्कसमा गएँ; \v 13 अनि त्यहाँ बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखे, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो । \v 14 जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।
\v 12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट अधिकार र आज्ञा पाएर म दमस्कसमा गएँ; \v 13 अनि त्यहाँ बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखे, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो । \v 14 जब हामीहरू सबै जना भुइँमा लड्‍यौं, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनें, 'ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।'