From 8d9d5ff3342c4dbb511cd5783432ea2703d28a17 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 4 Aug 2022 12:15:49 +0545 Subject: [PATCH] Thu Aug 04 2022 12:15:49 GMT+0545 (Nepal Time) --- 05/19.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/05/19.txt b/05/19.txt index 8959e79..106e73c 100644 --- a/05/19.txt +++ b/05/19.txt @@ -1 +1 @@ -\v 19 तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने, \v 20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।” \v 21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए । \ No newline at end of file +\v 19 रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे, र भने, \v 20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।” \v 21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए । \ No newline at end of file