Fri Jul 22 2022 12:40:07 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-22 12:40:07 +05:45
parent 4abfaaecf6
commit 8ced23c3ef
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,3 +1,3 @@
\v 22 हे इस्राएलका मानिसहरू हो, यी कुराहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बीचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ । \v 23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रूसमा टाँगिनुभयो र मारिनुभयो । \v 24 उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
नासरतका येशू मानिस हुनहुन्थ्यो जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा तपाईंहरमा मान्यता दिनुभयो जुन कामहरू परमेश्‍वरले येशूद्वारा तपाईंहरूको माझमा गर्नुभएको तपाईंहरूलाई थाहै छ ।