diff --git a/07/17.txt b/07/17.txt index 0900a26..51b42ee 100644 --- a/07/17.txt +++ b/07/17.txt @@ -1,3 +1 @@ -\v 17 परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिंदै गर्दा मानिसहरू मिश्रमा बढ्दै गए, \v 18 जबसम्म मिश्रमा अर्का राजाको उदय भएन, जसले योसेफलाई चिन्दैनथ्ये । \v 19 ती राजाले हाम्रा मानिसहरूलाई छल गरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैंलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो । - -हाम्रा पुर्खाहरूलाई आफ्ना शिशुहरूलाई बाहिर फाल्न कर लगाए ताकि तिनीहरू नबाँचून् । \ No newline at end of file +\v 17 परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिंदै गर्दा मानिसहरू मिश्रमा बढ्दै गए, \v 18 जबसम्म मिश्रमा अर्का राजाको उदय भएन, जसले योसेफलाई चिन्दैनथ्ये । \v 19 ती राजाले हाम्रा मानिसहरूलाई छल गरे र हाम्रा पुर्खाहरूलाई आफ्ना शिशुहरूलाई बाहिर फाल्न कर लगाए ताकि तिनीहरू नबाँचून् । \ No newline at end of file