From 8572136f05ede6ec37dd4b723434e35ca38a712c Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 25 Aug 2022 12:27:18 +0545 Subject: [PATCH] Thu Aug 25 2022 12:27:18 GMT+0545 (Nepal Time) --- 13/35.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/13/35.txt b/13/35.txt index f506dd2..d391fb8 100644 --- a/13/35.txt +++ b/13/35.txt @@ -1 +1 @@ -\v 35 यसैकारणले गर्दा उहाँले अर्को भजनमा पनि यसरी भन्‍नुहुन्छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिएको देख्‍न दिनुहुनेछैन ।’ \v 36 किनकि दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो । \v 37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँको शरीर कुहिएन । \ No newline at end of file +\v 35 यसैकारणले गर्दा उहाँले अर्को भजनमा पनि यसरी भन्‍नुहुन्छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिएको देख्‍न दिनुहुनेछैन ।’ \v 36 किनकि दाऊदले तिनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, तिनको मृत्य भयो; तिनलाई तिनका पितापुर्खाहरूसँगै राखियो र तिनको शरीर कुहियो । \v 37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँको शरीर कुहिएन । \ No newline at end of file