diff --git a/13/35.txt b/13/35.txt index f506dd2..d391fb8 100644 --- a/13/35.txt +++ b/13/35.txt @@ -1 +1 @@ -\v 35 यसैकारणले गर्दा उहाँले अर्को भजनमा पनि यसरी भन्‍नुहुन्छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिएको देख्‍न दिनुहुनेछैन ।’ \v 36 किनकि दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो । \v 37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँको शरीर कुहिएन । \ No newline at end of file +\v 35 यसैकारणले गर्दा उहाँले अर्को भजनमा पनि यसरी भन्‍नुहुन्छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिएको देख्‍न दिनुहुनेछैन ।’ \v 36 किनकि दाऊदले तिनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, तिनको मृत्य भयो; तिनलाई तिनका पितापुर्खाहरूसँगै राखियो र तिनको शरीर कुहियो । \v 37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँको शरीर कुहिएन । \ No newline at end of file