diff --git a/21/05.txt b/21/05.txt index 070f899..6d88452 100644 --- a/21/05.txt +++ b/21/05.txt @@ -1 +1 @@ -\v 5 जब हाम्रा ती दिन पूरा भए, हामी त्यहाँबाट बिदा भयौं र हाम्रो बाटो लाग्‍यौं र तिनीहरू सबै, आफ्ना पत्‍नीहरू र छोराछोरीहरूसँगै हामी सहरबाहिर आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौँ, र एक अर्कासँग बिदा भयौँ । \v 6 हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे । \ No newline at end of file +\v 5 जब हाम्रा ती दिन पूरा भए, हामी त्यहाँबाट बिदा भयौं र हाम्रो बाटो लाग्‍यौं र तिनीहरू सबै, आफ्ना पत्‍नीहरू र छोराछोरीहरू सहित हामीसँगै सहरबाहिर आए । त्यसपछि हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौं, र एक अर्कासँग बिदा भयौं \v 6 हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे । \ No newline at end of file