diff --git a/22/25.txt b/22/25.txt index c94ce34..b2c5176 100644 --- a/22/25.txt +++ b/22/25.txt @@ -1,2 +1,2 @@ \v 25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?” \v 26 जब कप्‍तानले यो सुने, तब उनी -मुख्य कप्‍तानकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन् ।” \ No newline at end of file +मुख्य कप्‍तानकहाँ गए, र उनलाई भने, “तपाईंले के गर्न लाग्दै हुनुहुन्छ? किनकि यी मानिस त रोमी नागरिक हुन् ।” \ No newline at end of file